बिहिबार, चैत्र १५, २०८०

४६ इन्सपेक्टर प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारीस (सूची सहित)

insp-dysp-1काठमाडौँ फागुन २६,  नेपाल प्रहरीले ४६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको मंगलबार बसेको बैठक पछि प्रहरी मुख्यालले डिएसपीमा बढुवा सिफरिस भएक प्रहरी निरीक्षकको नाम बुधवार सार्बजनिक गरेको हो ।