शनिबार, बैशाख ८, २०८१

३–२ गोल अन्तरमा पत्रकारद्दारा राजनीतिक टोली पराजित

राजनीतिक टोली भर्सेस र पत्रकारवीचको मैत्रीपूर्ण फुटबल खेल

काठमाडौ चैत्र १७ , नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा आज आयोजित राजनीतिक टोली भर्सेस र पत्रकारवीचको (1) 12910357_10204242359577864_1506710453_nमैत्रीपूर्ण फुटबल खेलमा राजनीतिज्ञको टोलीलाइ ३–२ गोल अन्तरले पराजित गरेको छ ।

राजधानीको दशरथ रङ्गशालामा आज भएको आजको खेलमा सञ्चारमन्त्री शेरधन राईले राजनीतिज्ञ टोलीको नेतृत्वमा राजनीतिककर्मीहरुको तर्फबाट गृहमन्त्री शक्तिबहादुर बस्नेत, नेपाली काँग्रेसका नेता गगनकुमार थापा, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरुराज घिमिरे, नेकपा (एमाले)का विकास लम्साल, रामकुमारी झाँक्री, नविना लामा, राजीव पहारी, माधव ढुङ्गेल, एनेकपा माओवादीका धर्मशीला चापागार्इं लगायतका खेलाडिको सहभागीता रहेको थियो भने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले नेतृत्वमा पत्रकार टोलीबाट महासचिव उजिर मगर,  कोषाध्यक्ष सूर्यमणि गौतम, दिलीप थापामगर सुन्दर खनाल । खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री राईले खेलले पत्रकार र राजनी लगायतले आफ्नो खेल कौशल प्रर्दशन गरेका थिए ।