शुक्रबार, चैत्र १६, २०८०

होलीको नाममा अराजक गतिविढी गरे सार्वजनिक मुद्धा

काठमाडौं चैत्र ८, गत चैत्र ३ गते फाल्गुण शुक्ल अष्टमीका दिन राजधानीको वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर सुरु भएको रङगहरुको पर्व होली राजधानीमा भोली अर्थात चैत्र ९ गते मनाउँने तयारी हुँदैछ । तर एक आपसमा सद्भाव पूर्वक मनाईने प्रस्तुत पर्वको क्रममा जबर्जस्ती रंग र लोला हान्ने तथा विकृत गतिविधि नर्गन स्थानीय प्रशासनले सवैमा 8आग्रह गरेको छ ।

स्थानीय प्रशासनको आग्रहलाइ अटेर गरि जोकोहिले पनि कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य गरेमा कतै सार्वजनिक मुद्दाको झमेलामा पर्नुको अलावा एक वर्ष जेल सजाय र १० हजार रुपैयाँ जरिवाना दण्ड सजाय भोग्नु नपरोस् भन्ने हमक्रो कामना रहेको छ ।  हो यस्तै गतिविढी नहोस भनेर होलीका नाममा जबर्जस्ती holika-dahan_64_1300505817रंग र लोला हान्ने तथा विकृत गतिविधि गर्नेमाथि प्रशासनले कडा कारबाही गर्ने ठूलो संख्यामा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । सादा पोसाकमा पनि प्रहरी Captureमय वतावरणमा विभिन्न कार्यक्रमको आयोजना गरि होली मनाउँ एकार्का माथि सद्भाव राजीखुसीमा रङहरू लगाएर होली खेलौ आ आफ्ना मौलिक परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने कार्यक्रमा योदान गर्न आव्हान गर्दछौं ।