शुक्रबार, बैशाख ७, २०८१

हल्लाको पछाडि नलाग्न निगमको आग्रह

काठमाडौ चैत्र १५, नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ । केहि समय अघि भारतको अघोषित नाकाबन्दी एवम् मधेस आन्दोलनका कारण इन्धनको चरम अभाव सहितको सकस पूर्ण जिवन विताउँन nepal-oil-nigamबाध्य भएका राजधानीका जनतामाझ केहि अराजक तत्व एवम् कालाबजारीले मुलुकका प्रम केपी ओलीले साताव्यापी छिमेकी मुलुक चीनको भ्रमणको क्रममा अर्का छिमेकी मुलुक भारतको इच्छा विपरितका केहि सन्धी सम्झौतामा हस्ताक्षर गरेपछि प्रम ओलीसंग आक्रोशीत भारतीय अधिकारीको इसारामा पुनः नाकाबन्दी सहित इन्धन अभाव हुने भन्दै हल्ला फैलाएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा आइतवारदेखि उपभोक्ताको लामो लाइन लाग्न थालेका छन ।

तर राजधानीमा चलेको यो अल्ला संगै नेपाल आयल निगमले भने इन्धन अभावको सवालमा र्फलिएका े कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको गर्दै भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न भनेका छन ।

साथै निगमले होलीको समयमा भारतबाट कम इन्धन आएका कारण केहि समस्या आएको समेत जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829