शुक्रबार, बैशाख १४, २०८१

सनराइज र नारायणीवीच acquisition गर्ने सैद्धान्तिक सहमति

काठमाडौं फाल्गुण १८, सनराइज बैंक लिमिटेड तथा नारायणी नेशनल फाइनान्स लिमिटेडवीच नारायणी नेशनल फाइनान्स लि. लाई सनराइज बैंकले प्राप्ति acquisition गर्ने सैद्धान्तिक सहमतिमा सोमवार हस्ताक्षर भएको छ । बैक र फाइनान्सका संचालकहरुको संयुक्त Final pic- press releaseवैठकले यसहिसिमको सहमति पत्रमा हस्ताक्षर गरेको हो ।

प्रस्तुत सहमति अनुरुप नारायणी नेशनल फाइनान्स लिमिटेडको शेयर कारोवार तत्काल रोक्का राखी दुवै संस्थाहरुले नेपाल राष्टबैंकमा निवेदन पेश गर्ने तथा यो कार्य यथासम्भव छिटो सम्पन्न गर्ने लक्ष्य सहित सम्पति दायित्वको मूल्यांकनको निमित्त परामर्शदाता पनि नियुक्त गर्ने निर्णय गर्नुको अलावा सन्राइज बैंकले हाल ३०% बराबरको हकप्रद शेयर जारी गर्ने र विस्तारित पूँजीमा थप शेयर पुंजी जारि उद्देष्यले यसवीचमा बोलाइएको बिशेष साधारण सभा स्थगित गर्नुको अलावा एकिकरण पश्चात बैंकको पहुच तथा व्यवसाय क्षमतामा व्यापक वढोत्तरी हुनुका साथै नेपाली अर्थतन्त्रमा वैंकको उपस्थिति सवल रहनुको अलावा लाभदायक हुने बताइएको छ ।