बिहिबार, बैशाख ६, २०८१

विहारका मुख्यमन्त्री नीतिश कुमार राजधानीमा

images (1)काठमाडौ फागुन १९, विहीवारबाट सुरु हुँने काँग्रेसको १३औं महाधिवेशनको उद्घाटनसत्रमा भाग लिन विहारका मुख्यमन्त्री नीतिश कुमार र बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु आज राजधानी पुग्नु भएको छ । उहाँहरूलाई काँग्रेस विदेश विभागका सदस्यहरू मनमोहन भट्टराई, डा दिनेश भट्टराई, डा सुरेश चालिसे लगाउतले विमानस्थलमा स्वागत गर्नुभएको थियो ।