शुक्रबार, बैशाख ७, २०८१

विचारको राजनीतिका लागि पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनु पर्नेमा युवा नेताहरुको जोड

काठमाडौ फागुन १९,  नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा आफ्नो कार्यकालको प्रस्ट नीति तथा कार्यक्रम ल्याउन सक्ने सक्षम नेतालाई पार्टीको जिम्मेवारी सुम्पनुपर्नेमा युवा नेताले जोड दिएका छन् ।

सो पार्टीको भ्रातृ संस्था युवा अभियानले आज राजधानीमा आयोजना गरेको नीति, कार्यक्रम तथा नेतृत्व विषयको प्रतिज्ञासभामा सहभागी वक्ताले पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनुपर्नेमा जोड दिदै नेता डा प्रकाशशरण महत बालकृष्ण खाँड,नवीन्द्रराज जोशी,प्रदीप पौडेल, गुरुराज घिमिरे, बिजुला बर्मा, महेश थपलिया, प्रतिमा गौतमलगायतका नेताले गुट–उपगुटभन्दा पनि निष्ठा र विचारको राजनीतिका गर्ने सबल र सक्षम नेतृत्वको खाँचो औल्याउँदै पार्टीलाई नेतामुखी होइन नीतिमुखी बनाउनु पार्टीको नेतृत्वदायी भूमिकामा युवापुस्ताको आवश्यकता मनन गरिएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829