शनिबार, बैशाख ८, २०८१

वरिष्ठ नेता देउवाले केन्द्रीय सदस्यहरु सहितको प्यानल आज घोषणा गर्दै

काठमाडौं फागुन २०, काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संस्थापन पक्षको तर्फबाट बुधवार दुइवटा प्यालनको घोषणा भएपछि आज पर्ख र हेरको निती अनुरुप आज आफ्नो प्यानल घोषणाको तयारी गरेको छ । देउवा निकट स्रोतका अनुसार बिहान ११ बजे महाधिवेशनको xzfxfxdfउद्घाटनअघि पार्टी मुख्यालय सानेपामा प्यानल घोषणा गर्ने तयारी रहेको बुझिएको छ।  त्यस्तै  वरिष्ठ देउवाको प्यालनलबाट यसअघि महामन्त्रीमा अर्जुननरसिंह केसीले आफ्नो नाम घोषणा गरिसकेका छन भने कोषाध्यक्षमा चित्रलेखा यादवको नाम आज घोषणा गरिने बताईएको छ ।

यस्तै आज घोषणा हुँने प्यालनलमा वरिष्ठ नेता देउवाले आफ्नो प्यानलको केन्द्रीय सदस्यहरूको नाम समेत घोषणा गर्ने तयारी गरेको थाहा भएको छ । जसअनुसार केन्द्रीय सदस्यहरुमा खुमबहादुर लोकेश खडका,पूर्वसभामुख तारानाथ रा��भाट, गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, लोकेश ढकाल कुलबहादुर गुरुङ ,ऋषिकेषजजंग शाह, लगायतका  थुप्रै विधार्थी नेतानहरु रहेका बुझिएकोछ ।