शनिबार, बैशाख ८, २०८१

लामाको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासङ्घ गठन

काठमाडौ फागुन २९, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य–सचिव युवराज लामाको अध्यक्षतामा शुक्रवार १५२ सदस्यीय अखिल Nand-Bahadur-Pun-Vice-Presनेपाल खेलकुद महासङ्घ गठन गरिएकोे छ ।

शुक्रवार जारी विज्ञप्तिमा उल्लेखभए अनुसार यसरी गठन गरिएको महासंघको उपाध्यक्षमा अर्जुन केसी, पहलसिंह घर्ती, कुसुमकुमारी श्रेष्ठ, जनक बर्तौला, शर्केस घल्लान र हरि खड्का हुनुहुन्छ भने महासचिवमा शिव कोइराला तथा उपमहासचिवमा गजेन्द्र खपाङ्गी र
त्यसैगरी कोषाध्यक्षमा हरिशरण केसी, सचिवमा किरण राई, किरण गिरी, दिवस खड्का, राजकुमार कार्की, सञ्जीव पाण्डे, तिलक चौधरी, प्रकाशलाल श्रेष्ठ, उत्तम गुरुङ, मञ्जु बम, सुरज डिसी, जीवन खाती, रेशम रसाइली, राजकुमार मण्डल र रवीन्द्र श्रेष्ठ रहेको जनाईएको छ ।