शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपति,उपराष्ट्रपति एवम् पूर्वराजा शाहद्दारा पशुपतिनाथको पूजाअर्चना सहित प्रदक्षिणा

काठमाडौ फागुन २४, महाशिवरात्रिका अवसरमा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको गौशालास्थित आराध्यदेव भगवान anup_20160307_23anup_20160307_4 anup_20160307_2पशुपतिनाथको मन्दिरमा पुगेर  सभक्ति  हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर देवादीदेव महादेवको पूजा अर्चना सहित दर्शन गर्नुभएको छ ।  प्रत्येक वर्ष शिवरात्रिमा राष्ट्राध्यक्षले आराध्यदेव एवम् राष्ट्रिय देवता पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुरुप उहाँले पनि आज भगवान पशुपतिनाथको दर्शन गर्नु भएको हो ।

यसैवीच महाशिवरात्रिका उपराष्ट्रपति नन्दबहादुर पुनले आज साँझ पशुपतिनाथको पूजा अर्चना सहित दर्शन गर्नुभएको छ । त्यस्तैगरि शिवरात्रिकै अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व युवराज पारस शाहले आज साँझ पनि अलग अलग समया पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गर्नु भएको र त्यस क्रममा मन्दिरमा उपस्थित व्यक्ति एवम् दशनार्थीले पूर्वराजको जयजयकार सहित का नारा लगाएका थिए ।

anup_20160307_9 anup_20160307_14 anup_20160307_21

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829