बिहिबार, बैशाख १३, २०८१

राजधानीको महत्वपूर्ण सम्पदा काष्ठमण्डपको नक्सा हस्तान्तरण, १४ करोडको बजेटमा ४ वर्षको अन्तरालमा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौ चैत्र १८, गत बैशाख १२ गते गएको महाभूकम्पको कारण भग्नावशेषमा परिणत भएको राजधानीको महत्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माणका करिव ११ महिनापछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई आज एक कार्यक्रमकावीच नक्सा -काष्ठमण्डपहस्तान्तरण गरेको छ ।महानगरपालिकाले काष्ठमण्डप निर्माणको सम्पूर्ण जिम्मा लिदै पुन निर्माणका लागि रु १४ करोडको बजेट सहित करिव  ४ वर्षको अन्तरालमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

पुरातत्व विभागका निर्देशक भेषनारायण दाहालले आज स्थानीय क्षेत्रका सभासद् एवम् काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको उपस्थितीमा काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको नक्सा हस्तान्तरण गर्नुभएको हो । स्तै निर्माणको सम्पूर्णको जिम्मा पाएको काठमाडौँ महानगरपालिकाले अबको केही महिनामा नै निर्माणको काम सुरु गर्ने जनाउँदै कामपाका कार्यकारी प्रमुख रुद्रसिहं तामाङले काठमाडौँको पहिचान बनेको काष्ठमण्डपको निर्माण जतिसक्दो छिटो, बलियो र सुन्दर बनाउँन सुरु गरिने बताउँनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829