शुक्रबार, बैशाख ७, २०८१

राजकुमार ह्यारी आज बर्दिया निकुञ्ज जाँदै

कठमाडौं चैत्र ८,  नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी बर्दियामा अवस्थित राष्ट्रिय वन्यजन्तु निकुञ्जको अवलोकनका लागि आज बर्दिया भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा राजकुमार ह्यारीले जङ्गलयात्रा, सूर्यपटुवा timthumbगाविसको जैविकमार्गमा रहेको थारु   होमस्टेको समेत गर्नुहुने बताईएको छ ।

यसअघि नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारीले भक्तपुर भ्रमणको क्रममा आइतवार बेलायत सरकारको सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखामार्फत सञ्चालनमा रहेको आपत्कालीन राहत केन्द्रले गर्दै आएको कामकारवाही र सेवाबारे जानकारी लिनुभएको छ ।

त्यस्तै गरि उहाँले ११ महिनादेखि अस्थायी टहरामा बसोबास गर्दै आएका भक्तपुरका भूकम्पपीडित परिवारसंग साक्षात्कार गर्दा पिडितहरु खुवै रमाएका थिए । शिविरको अवलोकनपछि ह्यारीले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्रका सम्पदामा भूकम्पले पु¥याएको क्षतिका बारेमा अवलोकन गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829