बिहिबार, बैशाख १३, २०८१

महासंघ झापा शाखामा मिडिया सेन्टर–उद्घाटन

बिर्तामोड चैत १७, नेपाल पत्रकार महासंघ झापा शाखाको बिर्तामोडस्थित कार्यालयमा स्थापित मिडिया सेन्टरको आज  उद्घाटन गरिएको छ । प्रेस काउन्सिल नेपाल तथा सांसद प्रेमबहादुर गिरीको सहयोगमा आवश्यक उपकरण खरिद गरी महासंघको कार्यालयमा स्थापना FNJ-logo-300x2461गरिएको उक्तमिडिया सेन्टरको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले उद्घाटन गर्नु भएको हो

महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ, महासङ्घका निवर्तमान केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेलगायतले प्रविधि तथा पत्रकारको क्षमता अभिवृद्धिका लागि महासङ्घ झापाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।   मिडिया सेन्टरमा कम्प्युटर, प्रोजेक्टर, इन्टरनेट, इन्र्भटर लगायतका सामग्रीको व्यवस्थापन गरिको  महासंघ झापा शाखाका सचिव एकराज गिरीलाइ उदृथ गर्दै  प्राप्त  समाचारमा  उल्लेख गरिएको  छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829