शुक्रबार, बैशाख ७, २०८१

महिला सशक्तिकरणका लागि भन्दै महासमिति सदस्य हरिप्रभाद्दारा उम्मेदवारी घोषणा

काठमाडौं फागुन १८, नेपाली कांग्रेसका आसन्न १३ औं अधिवेशन अन्र्तगत महिलालाई सशक्तिकरण लागि भन्दै विगत ३ दशकदेखि राजनीतिमा सक्रिय रहदै आइकी हरिप्रभा खड्गी श्रेष्ठले काँग्रेसको विधानत महिलाको लागि आरक्षितकोटामा आफ्नो उम्मेदवारी घोषणा Capturesdfsdfsdfगरेकी छिन ।  विद्यार्थी संघको राजनीतिबाट मुलधारको राजनीतीमा प्रवेस गर्नु भएकी नेत्री श्रेष्ठले २०४६ सालको आन्दोलनमा अहम भूमिका खेल्नुको अलावा पार्टीभित्र मौलाउँदै गराएको अराजनितीको अन्त्य गर्दै लोकतन्त्र र प्रजातन्त्रप्रति आस्थावान नेतृत्वको प्रतिविम्व बनाउँन उम्मेदवारी दिएको बताउँनु हुन्छ ।

महिला संघकी केन्द्रीय सदस्य समेत रहेकी नेत्री श्रेष्ठ पछिल्लो समय संगठन निर्माणका क्रममा देशव्यापी रुपमा अहोरात्र लागिपरेकी एक जुझारु व्यक्तित्वको रुपमा गनिन्छ । त्यसोत महिलालाई सशक्तिकरणका लागि निर्णायक तहमा महिलाको भूमिका रहनु पर्ने विचार वोक्दै महिलाको ३३ प्रतिशत हक–अधिकारको ग्यारेन्टीका गर्दै त्यसको प्रभावकारी एवम् व्यवहारिक कार्यान्वयनका लागि सवैको सहयोग पाउँनेमा विश्वस्त रहेको बताउँनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829