शनिबार, बैशाख ८, २०८१

भक्तपुरमा रक्तदान ..

भक्तपुर फागुन २७, भक्तपुर टुरिजम डेभलोमेन्ट कमिटीको १९ औ वार्षिकउत्सवको अवसरमा बुधवार एक विशेष कार्यक्रमकावीच रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा   ५ दर्जन भन्दा बढि स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक रविन्द्र श्रेष्ठले जानकारी दिनु भएको छ ।