शनिबार, बैशाख ८, २०८१

बार निर्वाचन :लोक्तान्त्रिक पक्षधरको बृहत चुनाबी घोषणासभा

काठमाडौं चैत्र १८ , आज राजधानीमा नेपाल बार एशोसिएशनको केन्द्रीय समितिको बृहत चुनाबी घोषणा सभाको आयोजना गरिएको छ ।
12946944_1104989582854785_13918823_o1चुनाबी घोषणा सभामा यस पटकको वार निर्वाचनमा लोक्तान्त्रिक पक्षधर लाई अत्याधिक बहुमत ले बिजयी गराउनको लागि अध्यक्षका उम्मेद्वार शेर बहादुर केसी महसचिबका उम्मेद्वार खम्ब बहादुर खाती अधिबक्ता राधेश्याम अधिकारी लगायताका अधिबक्तले सम्वद्ध सवै���ा आग्रह गर्दै वारमा लोक्तान्त्रिक पक्षधरको उपस्थिती र आवश्यकता माथि आ९आफ्नो बिचार ब्यक्त गर्नु भएको अधिबक्ता अमीन पाण्डेयले बताउनुभयो