बिहिबार, चैत्र १५, २०८०

प्रम ओलीद्दारा सभापति देउवालाइ बधाइज्ञापन

काठमाडौ चैत्र ५, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाबीच आज प्रम निवास dewaबालुवाटारमा भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा सभापति देउवालाई प्रधानमन्त्री ओलीले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना दिदै आफ्नो आसन्न आसन्न चीन भ्रमणका कार्यसूचीबारे सभापति देउवालाई जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।