बिहिबार, बैशाख १३, २०८१

प्रमको भ्रमणले नेपाल भारतवीचको सम्बन्ध सुधारको मार्गमा प्रवेश गरेको डा भट्टराईको जनाउ

नयाँ  शक्तिले भ्रष्टाचारविरुद्ध अभियान थाल्ने

काठमाडौ फागुन १८, पूर्व प्रम बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज राजधानीमा पत्रकार सम्मेलको आयोजना गर्दै download (11)प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण विगत ५ महिना यता देखि अवरुद्ध रहेको द्विपक्षीय सम्बन्ध सुधारकोमार्गमा प्रवेस गरेको प्रतिक्रिया दिएको छ । पत्रकार सम्मेलनमान बोल्दै पूर्व प्रम भट्टराईले प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि सम्बन्ध सुधारको चरणमा प्रवेश जनाउ सहित आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु भएका केही कार्यक्रम पुनःसुरु गर्ने सहमति हुनु भ्रमणमको थप उपलब्धी भएको छ बताउँनुभएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा नयाँ शक्तिले भ्रष्टाचारविरुद्ध सहयोगक कक्ष स्थापना गर्ने उद्घोष सहित हरियो काठमाडौँ, सफा काठमाडौँ अभियान र राष्ट्रिय र सामाजिक एकताका लागि सद्भाव अभियान सञ्चालन गर्ने जानकारी दिईएको थियो ।  पत्रकार सम्मेलनमा प्रस्तावित अभियानको नेतृत्व प्रचारविभाग प्रमुख मुमाराम खनाल र अर्थ विभाग प्रमुख रामेश्वर खनाललगायतले गर्ने जनानकारी दिईएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829