बिहिबार, चैत्र १५, २०८०

प्रभातफेरी…..

काठमाडौँ चैत १६, नेपाल पत्रकार महासङ्घले आज आफ्नो ६१औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आज बिहान बाँके शाखाद्दारा आयोजित प्रभातफेरीमा सहभागी स्थानीय पत्रकारहरु ।