बिहिबार, बैशाख १३, २०८१

पोखरीमा-डुबेर-बालको- मृत्यु

काठमाडौं फागुन २३,  सुनसरी जिल्लाको इटहरीस्थित प्राचीन पोखरीमा पौडी खेल्ने क्रममा शनिवार एक वालको दुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय गोमा राइको १२ वर्षीय छोरा कृष्टल राइ पौडी खेल्नेक्रममा पोखरीको बीचभागमा अत्तालिएर दुवेको र उद्धारको क्रममा उनको मृत्यु भएको थाहा भएको छ।