शुक्रबार, बैशाख १४, २०८१

नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौता

काठमाडौं चैत ८,  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा सोमबार नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको बेइजिङस्थित नेपाली दुतावासले जनाएको छ । यसअघि चीनबाट इन्धन ल्याउन सम्झौता गरिने चर्चाले व्यापक पाएपनि अन्तमा इन्धन सम्बन्धी त्यस्तो कुनै सम्झौता नभएको जनाउँदै दुतावासले आज दुइ मुलुकवीच पारवहन तथा यातायात सम्झौता ,३२ हजार घरमा सौर्य प्रणाली nepal-china-flagजडान , सुख्खा बन्दरगाह निर्माण गर्ने , नेपालमा ग्यास तथा इन्धन संशाधन अन्वेषणमा सहयोग गर्ने लगायतका १० बुँदे सम्झौता दुतावासले जनाएको छ ।
यसैवीच साताव्यापी औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण राजनीतिक भेटघाट अन्र्तगत चिनियाँ राष्ट्रपति सि जिनपिङसँग भेटघाट गर्नुको अलावा विभिन्न कार्यक्रमलाइ सम्बोधान गर्ने कार्यक्रम रहेको छ ।