शनिबार, बैशाख ८, २०८१

नव निर्वाचित काँग्रेस सभापति देउवाद्धारा ल्होसारको शुभकामना

काठमाडौँ फागुन २६,  नेपाली काँग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाले आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारको xzfxfxdf 2अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा दाजुभाई तथा दिदीवहिनीमा सुख, शान्ति एवम् उत्तरोतर प्रगतिको कामना गर्दछु ।

त्यस्तै उहाँले दिनु भएको सन्देशमा ग्याल्पो–ल्होसार नेपाली शेर्पा जातिको महान पर्व भएको उल्लेख गर्दै विभिन्न जातजाति, धर्म सस्कृतिले सु–सज्जित नेपालमा हामी सबै नेपाली सदियौदेखि एकाकार हुँदै आएको जिकिर गर्नु भएको छ ।