शुक्रबार, बैशाख १४, २०८१

नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकियो, ३ हजार १सय६१ मतमध्ये ३ हजार १ सय ४८ मत व्यालेट वक्समा

काँग्रेसको १३औँ महाधिवेशन :  

काठमाडौ फागुन २३, नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । सभापतिमा कुल 1.6478434मत ३ हजार १सय६१ मतमध्ये ३ हजार १ सय ४८ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै समितिले मतदान सकिएलगत्तै राति १० बजेबाट मतगणना सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ ।  काँग्रेसको सभापति पदमा पार्टीका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला आआफ्नो प्यानल सहित प्रतिस्पर्धामा हुनुहुन्छ ।