बुधबार, बैशाख १२, २०८१

नयाँ केन्द्रीय कार्यसमितिको पहिला बैठक शुक्रबार बस्दै

काठमाडौ चैत ४, नेपाली काँग्रेसको १३ आँै महाविधेशनबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठक शुक्रबार र दिउँसो २ बजे बस्ने Nepali_Congressभएको छ ।  ललितपुर स्थित पार्टीमुख्यालयमा बस्ने र र बैठकले मुलुकको समसामायिक प्रसंगमा छलफल गर्नुको अलावा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणको क्रममा पार्टी सभापति शेरबहादुर देउवाले गर्नु भएको केन्द्रीय सदस्यका मनोनयनको घोषणालाइ अनुमोदन गर्ने एजेन्दा तय भएको बुझिएको छ ।