बिहिबार, चैत्र १५, २०८०

दोस्रो चरणको निर्वाचन कुल मत मध्ये ३ हजार १ सय २० जना मतदाताले गरे मतदान

काठमाडौ फागुन २४, नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्र्तगत आज भएको े दोस्रो चरणको मतदान साँझ ७ बजे सम्पन्न भएको छ । सभापति पदका लागि आइतबार सम्पन्न निर्वाचनमा कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज अपराह्न 1.6478434२ः४५ बजेदेखि दोस्रो चरणको निर्वाचन सुरु भएको थियो ।

आजको निर्वाचनमा कुल मतदाता ३ हजार १सय६१ मतदाता मध्ये ३ हजार १ सय २० जना मतदाताले मतदान गरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । त्यस्तै निर्वाचनको मत गणना आजै अवेर साँझ भएपनि कडा सुरक्षा व्यवस्थाका साथ मतगणना सुरु गरिने तयारी निर्वाचन समितिले गरेको छ ।