शुक्रबार, बैशाख ७, २०८१

दोस्रो चरणको निर्वाचन अपरान्ह २ बजेदेखि

काठमाडौं फागुन २४ , नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्र्तगत आइतबार भएको मतदानमा सभापतिका तीनवटै उम्मेदवारले बहुमत 1.6478434प्राप्त नगरेपछि पुनः सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज अपरान्ह२ बजे देखि हुँने भएको छ । दिउँसो २ देखि ५ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै अव हुँने निर्वाचनमा नेतात्रयमध्ये कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीचमात्र प्रतिस्पर्धा हुनुको अलावा महामन्त्री कृष्णप्रसाद सिटौलाले सबैभन्दा थोरै मत प्राप्त गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिरिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829