बिहिबार, बैशाख १३, २०८१

दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद

काठमाडौ फागुन २९ भक्तपुर जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र रु तीन लाख क्षतिपूर्तिको फैसला गरेको छ ।

download (2)rapदिदीलाइ बलात्कार गर्नेविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि प्रहरस् अनुसन्धान पछि  अदालत पुगेको  प्रस्तुत घटनामा   अदालतले जबर्जस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार छ वर्ष कैद र हाडनाता करणी १ नंको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला अनुरुप मध्यपुरथिमि  घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका २० वर्षका एक युवकले आफ्नै २२ वर्षकी दिदीलाई गत कात्तिक १२ गते जबर्जस्ती बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको अदालतले जनाएको छ ।