बिहिबार, चैत्र १५, २०८०

जिशिअ अधिकारीविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारीविरुद्ध विहिवार विशेष timthumb (1)अदालतमा मुद्दा दायर गरेको जिशिअ अधिकारीलाइ । आयोगका अनुसार एक स्थानीय प्राथमिक विद्यालयमा कार्यरत शिक्षिकासंग १० हजार घुस लिँदालिँदैको अवस्थाम पक्राउ गरेको जनाएको छ । साथै आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार जिशिअ भण्डारीविरुद्ध दायर गरिएको मुद्धामा हदैसम्मको कारबाहीको माग गरेको जानकारी  दिनु भएको छ ।