बिहिबार, बैशाख १३, २०८१

छानविन समिति गठन

विर्तामोड फागुन २४ , वि एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर विर्तामोडमा आइतबार साँझ उपचारका क्रममा २१ वर्षीय सुवास उप्रेतीको मृत्यु भएपछि सिर्जना भएको विवादको छानविन गर्न समिति गठन भएको छ । सोमबार उद्योग वाणिज्य संघ, विर्तामोडका 6d1d52d2cbbe9db4d17d71da540a0db7उपाध्यक्ष प्रकाश शिवाकोटीको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा अस्पतालका प्रतिनिधि प्रेम नेम्बाङ्ग, टीकाप्रसाद अधिकारी, मृतकका तर्फ स्थानीय नरेन्द्रप्रसाद घिमिरे, सन्तोषकुमार मेचे, नरेश महरा, बालकृष्ण रिजाल, रुपेश मेचे, भूपन्द्र न्यौपाने, कन्काई हस्पिटलका अध्यक्ष फडेन्द्र चौलागार्ईं, मृतक परिवारका खड््गप्रसाद उप्रेती र कमला मैनाली छन् । त्यस्तै, विद्यार्थी प्रतिनिधिमा सन्तोष उप्रेती र टीकाराम मंग्राती रहेका छन् ।
समितिले उक्त घट्नाप्रति छानविन गर्दै ३ दिन भित्रमा प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ । मृतक उप्रेतीको शवलाई सोमबार अपरान्ह नै परिवारले जिम्मा लिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829