मङ्लबार, बैशाख ११, २०८१

को-को निर्वाचित भए ? काँग्रेस खुल्ला प्रदेश केन्द्रीय सदस्यमा (प्राप्त मतको सूची सहित)

nc-mahadhibeshan-harekpalकाठमाडौं चैत्र १, कांग्रेसको १३ औं महाधिवेशन अन्र्तगत आज सार्वजनिक प्रदेशतर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । आज साँझ साँझ सार्वजनिक मतपरिणामअनुसार क्रमस  प्रदेश नं १
१ गुरुराज घिमिरे– १३४०
२ भिष्मराज आङदेम्बे– १२०८

प्रदेश नं २
१ आनन्द प्रसाद ढुंगाना– १४६१
२ रमेश रिजाल– १४५७

प्रदेश नं ३
१ नवीन्द्रराज जोशी– १२२५
२ मोहनबहादुर बस्नेत– १०६७

प्रदेश नं ४
१ गोविन्द भट्टराई– १२९९
२ सुरेन्द्र पाण्डे– १२८६

प्रदेश नं ५
१ दीपक गिरी– १४७२
२ देवेन्द्रराज कँडेल– १३४७

प्रदेश नं ६
१ हृदयराम थानी– १६१२
२ जीवनबहादुर शाही– १३८४

प्रदेश नं ७
१ दीलेन्द्र बडु– १६०२
२ वीरबहादुर बलायर– १३८६
मत प्राप्त गर्दै प्रदेशतर्फको केन्द्रीय सदस्यमा विजयी भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।