बिहिबार, बैशाख ६, २०८१

केन्द्रीय सदस्य पदको मतगणना : ३०० मतको गणनामा सिंह अग्रस्थानमा खड्का भने दोस्रो नम्बरमा

काठमाडौ फागुन २७, नेपाली काँग्रेसको १३ औ महाधिवेशन अन्र्तगत खुल्लातर्फको केन्द्रीय सदस्य पदको मतगणना जारी रहेको छ । जारी Nepali_Congressमतगणनाको पछिल्लो परिणाम अनुसार प्रकाशमान सिंहले अग्रता लिएको छ ।  यसअघि सबैभन्दा अगाडि देखिनुभएका खुमबहादुर खड्का भने दोस्रो नम्बरमा पर्नुभएको छ । सिंहले १८२ र खड्काले १७८ मत पाप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी खुलातर्फका अन्य उम्मेदवारहरुमध्ये क्रमस    ३. डा. शेखर कोइराला – १७४ ४. प्रदीप गिरी – १७४ ५. प्रदीप पौडेल – १७१ ६. बालकृष्ण खाँड – १६९ ७. बिमलेन्द्र निधी – १६८ ८. महेश आचार्य– १६२ ९. केबी गुरुङ – १६२ १०. विश्वप्रकाश शर्मा – १५९ ११. रमेश लेखक – १५८ १२. पूर्णबहादुर खड्का– १५५ १३. डा. प्रकाशशरण महत – १५२ १४. धनराज गुरुङ – १५१ १५. डा. रामशरण महत – १४९ १६. सुजाता कोइराला – १४८ १७. गोपालमान श्रेष्ठ – १४७ १८. शंकर भण्डारी – १४४ १९. बलबहादुर केसी – १४३ २०. डा. नारायण खड्का – १४० २१. डा. मीनेन्द्र रिजाल – १३९ २२. ज्ञानेन्द्रबहादुर कार्की – १३९ २३. चन्द्र भण्डारी – १३६ २४. बद्री पाण्डे – १३२ २५. डिना महालक्ष्मी उपाध्याय – १२९ २६. एनपी साउद – १२९ २७. जीपछिरिङ लामा – १२८ २८. मनमोहन भट्टराई – १२१ २९. उदयसमसेर राणा – १२०  ३०. पदमनारायण चौधरी – १२० प्राप्त गर्नुभएको छ । मतगणना कार्य अझै जारी रहेको अहिलेसम्म को गणना भइसकेको समितिले जनाएको छ ।