बिहिबार, बैशाख ६, २०८१

काठमाडौं कांग्रेसद्दारा निर्वाचन परिचालन उप–समिति गठन

काठमाडौं चैत्र १५,  काठमाडौं काँग्रेस जिल्ला कार्यसमितिले आसन्न नेपाल बार एशोसिएशनको आगामी चैत्र २० गते हुने केन्द्रीय कार्यसमितिको निर्वाचनमा अधिवक्ता शेर वहादुर केसी समुह (मधेशी, आदीवासी/जनजाति तथा पेशागत समावेशी)कानून व्यवसायी nc flageसमुहलाई अत्याधिक वहुमतले विजय गराउनको लागि काठमाडौं काँग्रेसका सभापति सबुज वाँनियाको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन उप–समिति गठन गरेको छ ।
नवगठित समितिकोसदस्य सचिवमा राजकुमार नकर्मी र सदस्यहरुमा गोविन्द पुडासैनी, अधिवक्ता अमिन पाण्डेय, अधिवक्ता पुरुषोत्तमराज खकुरेल, अधिवक्ता सानुकान्छा श्रेष्ठ, अधिवक्ता आत्माराम ढकाल, अधिवक्ता प्रदीप पुडासैनी र समिता खड्गी श्रेष्ठ रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829