बिहिबार, बैशाख १३, २०८१

काँग्रेस सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि दृढ : सभापति देउवा

महासंघद्दारा सभापति शेरबहादुर देउवालाइ  बधाइज्ञापन

काठमाडौ चैत्र १, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट नृतृत्वको प्रतिनिधीमण्डलले आज काँग्रेसको १३ औं महाधिवेशनबाट Sherbahadur-Deuba-Nepali-Congress-650x365निर्वाचित सभापति शेरबहादुर देउवालाइ  बधाइज्ञापन गरेका छन । महासंघको बधाइ एवम् शुभकामना ग्रहण गर्दै नवनिर्वाचित सभापति देउवाले काँग्रेस सदैव लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि दृढ रहेको बताउँदै मुलुकमा प्रेस स्वतन्त्रता कुण्ठित भएमा लोकतन्त्र र पत्रकारको भविष्यसमेत खतरा पर्ने बताउनुभएको छ ।

कार्यक्रममा महासङ्घका अध्यक्ष डा विष्टले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक परिवर्तन नभएकाले त्यसका लागि पहल गर्न आग्रह गर्दै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनलगायतमा मुद्दामा काँग्रसको सहयोग आवश्यक रहेको बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829