शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसको १३ औं महाधिवशेनमा कसको उम्मेदवारी केमा ? सूची सहित

काँग्रेसको १३ औं महाधिवशेनमा कस्को र कस्तो नेतृत्व चयन गर्छ भन्ने सर्वत्र चर्चा र चासोका रुपमा हेरिनुको अवस्थामा हाम्रा पाठकहरुका लागि महाधिवशेनमा उम्मेदवारी दिएका उम्मेदवाहरुको सूची यहाँ प्रस्तुत गरेका छौं ।

काठमाडौं फागुन २२, नेपाली काँग्रेसको १३ औं महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्म विभिन्न पदमा दर्ता गरिएको उम्मेदवारी 8विवरण निम्नानुसार रहेको छ । प्रस्तुत विवरणमा उल्लेख भएको उम्मेदवारको नाम फिर्ता गर्न चाहेमा आज बिहान ९ बजेदेखि ११ बजेसम्मको समयसिमा तोकिएको छ । त्यस्तै अन्तिम नामावली प्रकाशन आजै दिनको ११ बजेपछि गरिनेछ भने मतदान फागुन २३ गते अर्थात आइतवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म राष्ट्रियसभा गृहमा हुने तालिका रहेको छ । त्यस्तै मतगणना सोही दिन मतदान समाप्त भएलगत्तै गरिनेछ भने सभापतिको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृहमा भोलिपल्ट फागुन २४ गते बिहान १० बजेदेखि २ बजेसम्म गरिने तालिकामा उल्लेख रहेको छ ।

उम्मेदवारी दर्ता गरिएका पदाधिकारीमा तीन समूहसहित एक कोषाध्यक्षको उम्मेदवारी परेको छ । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ । पदाधिकारीमध्ये अन्य सबै समूहमा रहेका छन् भने कार्की एक्लैले उम्मेदवारी मनोनयन दर्ता गराएका हो ।

केन्दीय सदस्यः महिला आरक्षणतर्फ (६ पदका लागि)
१.अनिता देवकोटा
२. अम्विका बस्नेतर्
३. इन्दिरा कार्की इन्दु
४. इश्वरी न्यौपाने
५. उमा दहाल
६. उमा रेग्मी
७. उर्मिला नेपाल केसी
८. कमला पन्त
९. कल्पना अधिकारी
१०. कल्पना ढुङ्गेल
११. गोमा केसी
१२. जानु घिमिरे
१३. डा. डिला संग्रौला
१४. धना खतिवडा
१५. पुष्पा भूसाल
१६. प्रतिमा गौतम
१७.प्रमिला र्राई
१८.प्रसीस महरा
१९. बसन्ती घिमिरे
२०. बिजुला बर्मा
२१. भूमा शर्मा पाण्डेय
२२. मंजु खाँण
२३. मन्जु गौतम
२४. मिता आचार्य
२५. मीना पाण्डे
२६. मृदुला कोइराला
२७. यमुना देवी श्रेष्ठ
२८. रीता खनाल
२९. रुकमिणी कोईराला
३०. लक्ष्मी खतिवडा
३१. लिला नेपाल
३२. विष्णु देवी पुडासैनी
३३. शसी शर्मा
३४. शान्ता ढकाल
३५. शान्ती तिवारी
३६. शारदा पौडेल
३७. सरिता प्रसाई
३८.सावित्री वोगटी पाठक
३९. सृजना अधिकारी
४०. हरिप्रभा खड्गी (श्रेष्ठ)

 केन्दीय सदस्यः मधेसी पुरूषतर्फ (३ पदका लागि)
१. अजय कुमार चौरासिया
२. अनुराग यादव
३. जितेन्द्र महतो
४. बीरेन्द्र कुमार कनोडिया
५. भोला चौधरी
६. महेन्द्र यादव
७. राम कृष्ण यादव
८. राम चन्द्र तिवारी
९.राम दयाल यादव
१०. राम नारायण मंडल
११. रंजित कर्ण
१२. वादशाह कुर्मी
१३. सकल देव सुतिहार
१४. सनत कुमार मण्डल
१५. साजन कुमार महतो
१६. सीताराम महतो
१७. सुधाकर पाण्डेय
१८. सुरेन्द्र प्रसाद यादव

केन्दीय सदस्यः मधेसी महिलातर्फ (२ पदका लागि)
१. अञ्जुसिंह चौधरी
२. किरण यादव
३. गीताकुमारी यादव
४. गाेमा पराजुली अन्सारी
५. पार्वता डीसी चाैधरी
६. भुटनीदेवी खवास
७. मञ्जु कुमारी यादव
८. मुक्ता कुमारी यादव
९. मीनाक्षी झा
१०. माेहम्मदी सिद्दिकी
केन्द्रीय सदस्य: आदिवासी जनजाति पुरूषतर्फ (३ पदका लागि)
१.आङगेलु शेर्पा
२.आङटावा शेर्पा
३.उदयमोहन श्रेष्ठ
४.केवलबहादुर लामा
५.ममल तामाङ
६.कर्माछिरिङ शेर्पा
७.कल्याणकुमार गुरुङ केसरमान रोक्का-मगर)
८.घरेन्द्रराज श्रेष्ठ
९.चन्द्र महर्जन
१०.चीनकाजी श्रेष्ठ
११.झक्कुप्रसाद घर्ती
१२.टंकप्रसाद राई
१३.टीकाराम गुरुङ
१४.तारामान गुरुङ
१५.तुलसीनारायण श्रेष्ठ
१६.तुलसी सुब्बा
१७.दिलमान पाखि्रन
१८.दुर्योधनसिंह थारु
१९.देवेन्द्रकुमार शेरचन
२०.धर्मेन्द्रविक्रम नेम्वाङ
२१.नगेन्द्रकुमार कुमाल
२२.नरबहादुर पुन
२३.नजराज गुरुङ
२४.पूर्णबहादुर तमाङ
२५.पृथ्वीमान गुरुङ
२६.प्रेमध्वज लामा
२७.ब्रसलाल तामाङ
२८.बाहादुर सिंह लामा
२९.बालकृष्ण राई
३०.भरत गुरुङ
३१.भीम श्रीष
३२.भीमसेनदास प्रधान
३३.मदनकृष्ण श्रेष्ठ
३४.माहादेव गुरुङ
३५.मीनकृष्ण महर्जन
३६.मुक्तिनाथ चौधरी
३७.मोहनकुमार राई
३८.रामबहादुर गुरुङ
३९.रामसमझ चौधरी
४०.सर्वधन राई
४१.सूर्यदेव दास उराँव
४२.लाक्पा लामा
४३.लामाकार्पु तामाङ
४४.बलराम सरदार
४५.विनोद बान्तवा
४६.बिष्णुकुमार राई
४७.शिवकुमार श्रेष्ठ
४८.हर्षित लामा

केन्द्रीय सदस्य आदिवासी जनजाति महिलातर्फ (३ पदका लागि)
१. उषा गुरूङ
२. दिलकुमारी रार्इ
३. विन्दादेवी अाले राना
४. विमला गाैचन
५. माया रार्इ
६. रत्न शेरचन
७. ललिता किङरिङ मगर
८. सुशीला थिङ
९. सरस्वती बजियम
१०.सीता कुमारी गुरूङ
११. जीवन डंगाेल
१२. हिरा गुरूङ

केन्द्रीय सदस्यः दलित पुरूष (३ पदका लागि)
१. कान्छाबहादुर दुलाल
२. कृष्णसिंह परियार
३.खड्गबहादुर बस्याल
४.छत्रबहादुर टेलर
५.जीवन परियार
६.जोगेन्द्रकुमार विक
७. टेकबहादुर रैका (आउजी)
८. पुष्पहरि बराइली (विक)
९. प्रकाश स्नेही
१०.प्रतापराम लोहार
११.वसन्तकुमार विश्वकर्मा
१२.भीष्मलाल गहतराज
१३..मानबहादुर नेपाली
१४.मानबहादुर विश्वकर्मा
१५.मीन विश्वकर्मा
१६.रामपुकार साफी
१७.रामसुन्दर महरा
१८.लिलमान परियार
१९.शम्भु हजार दुसाद
२०.श्रीचन पासवान
२१.हरिबहादुर गान्धारी

केन्द्रीय सदस्य: दलित महिला (२ पदका लागि)
१.कविताकुमारी सरकार बातर
२.विमला नेपाली
३.विष्णुमाया परियार
४.रुपा विक
५.लक्ष्मी परियार
६.सुजाता परियार

केन्दीय सदस्य मुस्लिम आरक्षणतर्फ (१ पदका लागि)
अतहर कमाल मुसलमान
अब्दुल कलाम
अब्दुल सतार
अरुण मानव हारुण रसिद
अहमद मिया हुसेन
खलील मिया
फरमुल्लाह मंसुर
मो. आफताव आलम
मोख्तार अहमद
शेख रसिद अलि लाल बाबु

 

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829