शुक्रबार, चैत्र १६, २०८०

काँग्रेसको महाधिवेशनको समाचार सङ्कलनका लागि सूचना विभागको प्रेस पासलाई मान्यता

काठमाडौ फागुन २१, नेपाली काँग्रेसको १३औं महाधिवेशनको समाचार सङ्कलनका लागि शनिवारदेखि देखि सूचना विभागले जारी गरेको nc-mahadhibeshan-harekpalप्रेस पासका आधारमा महाधिवेशनस्थलमा सञ्चाकर्मीलाइ प्रवेश गर्न दिइने व्यवस्था मिलाईएको प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजाले जानकारी दिनुभ एको छ ।

यसअघि काँग्रेसले महाधिवेशनको समाचार संकलनको लागि सञ्चाकर्मीको लागि छुट्टै परिचयपत्रको व्यवस्था गरेको भए पनि संकलनको सहजताका लागि भन्दै यस्तो व्यवस्था गरिएको जनएको छ । त्यसोत प्रचारप्रसार समितिले महाविधेशनको समाचार सङ्कलन तथा संप्रेषणका लागि छुट्टै मिडिया सेन्टरकोसमेत व्यवस्था गरेको छ ।