बिहिबार, चैत्र १५, २०८०

आजदेखि ५ औं नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

काठमाडौ चैत्र ४, नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आजदेखि देखि भृकुटीमण्डपमा ५ c35650473c8ba61636d9d7c222e2989bऔं नेपाल–अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ ।
बुधवार राजधानीमाआयोजित  पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भारत, बङ्गलादेश, पाकिस्तान तथा चीनसहित व्यापारिक प्रतिष्ठानले भाग लिने सो मेलामा ३५० वटा कक्ष रहने जानकारी दिईएको छ ।

आगामी चैत ८ गतेसम्म हुने प्रस्तुत मेलामाअन्तर्राष्ट्रिय व्यापार मेलामा जडीबुटी र नेपाल व्यापार रणनीतिअन्तर्गत रहेका वस्तु तथा सेवा (एनटीआईएस)हरूको प्रदर्शनी हुनेछ, जसमा विभिन्न ७० वटा स्टलमार्फत उत्पादनकर्ता, प्रशोधनकर्ता र निर्यातकर्ताको सहभागिता रहनेछ बताइएको छ ।