काठमाडौं फागुन २१, प्रधानमन्त्री केपी ओलीको आधिकारिक वेबसाइट बिहीबारदेखि सुरु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार http://www.opmcm.gov.np आ.डि.को प्रस्तुत वेबसाइटमा लग इन गरी हेर्न सकिन्छ । साथै वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी पाउँन सकिनुको अलावा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको संक्षिप्त जानकारीसमेत राखिएको छ ।