बुधबार, माघ १८, २०७९

प्रसनि कार्कीविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भएको भन्दै रौतहट timthumb (1)सन्तपुर प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक चित्रबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाका अनुसार प्रहरी प्रधान कार्यालयअन्तर्गत रौतहट सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक कार्कीले विहार विद्यालय परीक्षा समिति, विहार प्रदेशअन्तर्गत उच्च विद्यालय पूर्व चम्पारन भारतबाट सन् १९९२ मा माध्यामिक तह उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको हो । आयोगले कार्कीविरुद्ध हदैसम्मको कारबाहीको माग गरेको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829