काठमाडौ फागुन २४, महाशिवरात्रिका अवसरमा आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन तयस्तैगरि पूर्वराजा ज्ञानेन्द्र शाह पूर्व युवराज पारस शाह राजधानीको गौशालास्थित आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा पुगेर सभक्ति हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर देवादीदेव महादेवको पूजा अर्चना सहित दर्शन गर्नुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहद्दारा आराध्यदेव पशुपतिनाथको पूजाअर्चना
