बुधबार, माघ १८, २०७९

नव निर्वाचित काँग्रेस सभापति देउवाद्धारा ल्होसारको शुभकामना

काठमाडौँ फागुन २६,  नेपाली काँग्रेसका नव निर्वाचित सभापति शेरबहादुर देउवाले आज शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसारको xzfxfxdf 2अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका शेर्पा दाजुभाई तथा दिदीवहिनीमा सुख, शान्ति एवम् उत्तरोतर प्रगतिको कामना गर्दछु ।

त्यस्तै उहाँले दिनु भएको सन्देशमा ग्याल्पो–ल्होसार नेपाली शेर्पा जातिको महान पर्व भएको उल्लेख गर्दै विभिन्न जातजाति, धर्म सस्कृतिले सु–सज्जित नेपालमा हामी सबै नेपाली सदियौदेखि एकाकार हुँदै आएको जिकिर गर्नु भएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829