सोमवार, माघ १६, २०७९

नयाँ केन्द्रीय कार्यसमितिको पहिला बैठक शुक्रबार बस्दै

काठमाडौ चैत ४, नेपाली काँग्रेसको १३ आँै महाविधेशनबाट निर्वाचित नयाँ कार्य समितिको पहिलो बैठक शुक्रबार र दिउँसो २ बजे बस्ने Nepali_Congressभएको छ ।  ललितपुर स्थित पार्टीमुख्यालयमा बस्ने र र बैठकले मुलुकको समसामायिक प्रसंगमा छलफल गर्नुको अलावा महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरणको क्रममा पार्टी सभापति शेरबहादुर देउवाले गर्नु भएको केन्द्रीय सदस्यका मनोनयनको घोषणालाइ अनुमोदन गर्ने एजेन्दा तय भएको बुझिएको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829