सोमवार, माघ १६, २०७९

काँग्रेसको महाधिवेशनको समाचार सङ्कलनका लागि सूचना विभागको प्रेस पासलाई मान्यता

काठमाडौ फागुन २१, नेपाली काँग्रेसको १३औं महाधिवेशनको समाचार सङ्कलनका लागि शनिवारदेखि देखि सूचना विभागले जारी गरेको nc-mahadhibeshan-harekpalप्रेस पासका आधारमा महाधिवेशनस्थलमा सञ्चाकर्मीलाइ प्रवेश गर्न दिइने व्यवस्था मिलाईएको प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजाले जानकारी दिनुभ एको छ ।

यसअघि काँग्रेसले महाधिवेशनको समाचार संकलनको लागि सञ्चाकर्मीको लागि छुट्टै परिचयपत्रको व्यवस्था गरेको भए पनि संकलनको सहजताका लागि भन्दै यस्तो व्यवस्था गरिएको जनएको छ । त्यसोत प्रचारप्रसार समितिले महाविधेशनको समाचार सङ्कलन तथा संप्रेषणका लागि छुट्टै मिडिया सेन्टरकोसमेत व्यवस्था गरेको छ ।

Dashain
Dashain1

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829