बिहिबार, चैत्र १५, २०८०

विराटनगरका होटलको स्तर वर्गिकरण

काठमाडौं माघ २५ , मानव स्वास्थ्यका लागि स्वस्थ्य खनाको लागि भन्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय मोरङ विराटनगरले एक कार्यक्रमकावीच सोमवार होटल स्तरीकरण छलफल एवम् अनुगमन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा होटेल तथा रेष्टुरेण्ट राजमार्गमा उपभोक्तालाइ दिने खाना गुणस्तर हिन भएको र गुणस्तर हिन खानाकोकारण विभिन्न महामारीको रोगको को संभावना पनि press release-1बढ्दै गएको प्रसंगमा छलफल गरिएको थियो ।

त्यस्तै विभागले ��्रस्तुत समस्या समाधानका् लागि विभिन्न २० सूत्रिय प्राविधिक  मापडण्डको अख्तियार गर्दै त्यहाका करिव ४सय वटा होटल मध्ये होटल र रेष्टुरेन्टको स्तर निर्धारण गर्दै ४५ वटालाइ उत्तम त्यस्तैगरि २सय७५ वटा लाइ मध्यमस्तर र ८० वटा होटललाइ न्यूनतमस्तरमा वर्गिकरण गरिएको जारी वित्रप्तिमा उल्लेख गरिएको छ ।   त्यस्तै विज्ञप्तिमा कुषिविकास मन्त्री हरिवोल गजुरेलको उपस्थितीमा उत्तमस्तरको वर्गिकरणमा परेका होटललाइ स्टिकर समेत वितरण गरिएको उल्लेख गरिएको छ ।

प्रस्तुत  कार्यक्रममा कृषिविकास मन्त्रलायका सचिव उत्त।कुमार भटटराइ ।खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण कृषिविभागमा महानिर्देशक प्रमुख जिल्ला अधिकारी कार्यक्रममा क्षेत्रीय खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत उद्योग बाणिज्य संघका प्रतिनिधी उपभोक्ता मञ्चका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।