बिहिबार, बैशाख ६, २०८१

वरिष्ठ फोटोग्राफर थापाको स्मृतिमा श्रद्धान्जलीसभा

काठमाडौँ माघ २०, वरिष्ठ फोटोग्राफर अर्जुन थापाको स्मृतिमा गत शुक्रवार राजधानीको भूगोलपार्कमा श्रद्धान्जलीसभाको आयोजना anup_20160129_17गरिएको छ । विभिन्न सञ्चारमाध्यमा कार्यरत एवम् स्वतन्त्र फोटो पत्रकारहरुले स्वस्फुर्तरुपमा आयोजित उक्त श्रद्धान्जलीसभाका सहभागी वक्ताहरुले वरिष्ठ फोटोग्राफर अर्जुन थापाको स्मरणमा मर्मस्पर्सी अभिव्यक्ति सहित थापाको असामयिक निधनप्रति दु:ख व्यक्त गरेका थिए ।
फोटो पत्रकारिता जगतका लागि भिष्मपितामहको प्रारुपमा चिनिने स्व थापा फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरुको लागि anup_20160129_4 anup_20160129_7 anup_20160129_9 anup_20160129_11 anup_20160129_14 anup_20160129_18 anup_20160129_23 anup_20160129_27 anup_20160129_29 anup_20160129_38आर्दशको प्रतिक मानिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031