शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिद्दारा आधादर्जन सल्लाहकार नियुक्त

काठमाडौ माघ २१, राष्ट्रपति विद्यादेवी भण्डारीले आज आफ्ना विभिन्न विज्ञ सल्लाहकारमा आधादर्जन सल्लाहकारलार्इ नियुक्त Capture12गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आज नियुक्त भएका विज्ञ सल्लाहकारमा धनहर्क राइ सुशील प्याकुरेल डा मदनकुमार भट्टराई ,डा मीना आचार्य जगन्नाथ महासेठ र माधव शर्मा रहनु भएको छ