शनिबार, बैशाख ८, २०८१

मेघाको २ दिने निःशुल्क स्वास्थ्य शिविर,पत्रकारलाइ उपचारको क्रममा ५० प्रतिशत सहुलियत

काठमाडौं माघ २४ , मेघा अस्पताल प्रालिको आयोजनामा २ दिने बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । मा मन्त्री anup_20160206_1 anup_20160206_5 anup_20160206_6 anup_20160206_7 anup_20160206_9 anup_20160206_11 anup_20160206_12 anup_20160206_14 anup_20160206_15 anup_20160206_16 anup_20160206_19 anup_20160206_23 anup_20160206_24 anup_20160206_25 anup_20160206_32प्रेमबहादुर सिंहद्दारा सुभारम्भ गरिएको उक्त शिविर शनिवार र आइतवार मेघा अस्पताल प्राङगण सानेपामा सञ्चालन गरिएको थियो ।

अस्पतालका अध्यक्ष अध्यक्ष किशोर जंग राणाका अनसार ‘स्वास्थ्य नै जीवनको अमूल्य सम्पति हो’ भन्ने मूल नारालाइ आत्मासात गर्दै आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ विशेषज्ञ डाक्टरहरुद्दारा छाती रोग, पेट, कलेजो, अर्थोपेडिक सर्जन हाडजोर्नी , दन्त रोग, यौन तथा चर्म रोग, प्लाष्टिक सर्जनलगायत विभिन्न रोगहरुको निःशुल्क उपचार गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै अस्पताल व्यवस्थापन समूहममा आवद्ध राज्यलक्ष्मी शाक्यले पनि दुइदिने शिविरमा स्थानीय विरामीहरुसहित पत्रकार, कलाकार र खेलाडीहरुले पनि स्वास्थ्य सेवा प्राप्त गरेको जानकारी दिदै उहाँले विशेषत सञ्चारजगतमा क्रियाशील पत्रकारलाइ ५० प्रतिशत र पत्रकारका परिवारलाइ २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको बताउँनुभएको छ ।