बिहिबार, बैशाख ६, २०८१

मधेसीमोर्चाद्दारा विगत ५ महिना देखि जारी मधेस आन्दोलनका सवै कार्यक्रम फिर्ता

जारी विज्ञप्तिको बुँदा न. ४. मा महतोको असहमति

काठमाडौं माघ २५ आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजदेखि आन्दोलनका कार्यक्रम औपचारिक रुपमा फिर्ता लिएको छ । तमलोपाको कार्यालय विजुलीबजारमा बसेको बैठकपछि पाँच महिनादेखि जारी मधेस आन्दोलन मोर्चा आवद्ध दलहरुले संयुक्तरुपमा press-release-1 press-release-2-768x917विज्ञप्ति जारी गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गरेको हो ।

तर, आन्दोलन फिर्ता लिएको निर्णयपछि जारी गरिएको विज्ञप्तिमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हस्ताक्षर गरेका छैनन् । उनले विज्ञप्तिमा असहमति जनाउँदै हस्ताक्षर नगरेको थाहा भएको छ ।

यसैवीच सदभावना पार्टीका महासचिव मनीष सूमनले अध्यक्ष महतोले विज्ञप्तिमा हस्ताक्षर नगरेको जानकारी दिदै जनारी विज्ञप्तिको बुँदा न ४ मा प्रस्तुत भाषा प्रति हाम्रो असहमति रहेको जानकारी दिनु भएको छ । स्मरण रहोस उक्त बुँदामा वीरगञ्ज घटनालाई लिएर हाम्रा अध्यक्षलाई सचेत गराउने कुरा ५ त्यसमा हाम्रो घोर आपत्ति छ रहेको उहाँको कथन रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031