शनिबार, बैशाख ८, २०८१

भारतीय प्रम मोदीद्दारा दुःख व्यक्त

Capture10काठमाडौं माघ २६ , नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति देश(विदेशका नेताहरुले दुस्ख जनाउंदै श्रद्धाञ्जली व्यक्त गरेका छन्। यसैक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले कोइरालाको निधनबाट भारतले एक असल मित्र गुमाएको बताउँनु भएको छ ।