बिहिबार, बैशाख १३, २०८१

भक्तपुर काँग्रेसको जिम्मेवारी थापालाइ

भक्तपुर फागुन १६ , नेपाली कांग्रेसको १३ औं जिल्ला अधिवेशन अन्र्तगत भक्तपुर काँग्रेसमा    शनिवार भएको दोस्रो चरणको निर्वाचनबाट देउवा पक्षधर दुर्लभ थापा २ सय ५४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उहाँका निकटम प्रतिद्धन्दी संस्थापन पक्षका अष्ट कवेले र १ Congress_Mahadhibetaion_252294018सय ९८ मत प्राप्त गर्नु भएको थियो ।

५६ मतान्तरमा निर्वाचित थापाले सभापतिमा निर्वाचित भएलगत्तै पार्टीमा सवैलाइ मिलाइर लैजाने प्रतिवद्धता व्यक्त गनु भएको थियो । पहिलो चरणको निर्वाचनमा निर्वाचनमा सभापतिका प्रत्याशी रहेका उम्मेदवारहरु गणेशमान चक्रधर, राजाराम खड्का ,दुर्लभ थापा र अष्ठ���ुमार कवे मध्ये कसैको पनि स्पष्ट ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन भएको हो । यसैवीच काठमाडौंमा सबुज वाँनिया, ललितपुरमा मदन अमात्य र भक्तपुरमा थापालेले काँग्रेसलाइ हाक्ने भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031