बिहिबार, बैशाख १३, २०८१

प्राधिकरणका प्रबन्धक उप्रेती विरुद्ध मुद्धा दायर

काठमाडौ माघ २८ ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा timthumb (1)नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीविरुद्ध गै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

उप्रेतीले पदमा बहाल रहँदा आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचारको कसुर गरेको पुष्टि हुन आएकाले भन्दै आयोगले रु चार करोड १८ लाख १० हजार ८०९ बिगो तथा कैद सजाय माग गर्दै एवम् भ्रष्टाचार आयोगले दायर गरेको मुद्धापत्रमा जनाईएको छ ।  त्यस्तै मुद्धामा उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा आयोग ऐन, २०४८ बमोजिम जफत गरी पाउन माग दाबी गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031